Saturday, May 19, 2018

नागढुंगा–धुलिखेल मेट्रो निर्माणका लागि ग्लोबल टेण्डर

५ जेठ, काठमाडौं । सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । प्रधानमन्त्रीको अध्यक्षता रहेको लगानी बोर्डले सो मेट्रो रेल निर्माणको प्रक्रिया अगाडि बढाएको हो

from Online Khabar https://ift.tt/2IyWlEk
via IFTTT

No comments:

Post a Comment