८ मंसिर, काठमाडौं । सवारी साधनको ठक्करबाट काठमाडौंको नयाँबानेश्वरमा एक जनाको मृत्यु भएको छ । संसद भवनको दक्षिण गेट अगाडि सवारी साधनको ठक्करबाट अन्दाजी ५०-५५ वर्षका पुरुषको मृत्यु भएको बानेश्वर प्रहरीले जनाएको छ ।
मृतकको नाम ठेगाना खुलेको छैन । ठक्कर दिने सवारी साधनको पनि पहिचान भएको छैन । मृतकको टाउकोमा गम्भीर चोट देखिएको...
Showing posts with label Nepali News. Show all posts
Showing posts with label Nepali News. Show all posts
Sunday, November 24, 2019
undefined
undefined
undefined
undefined
८ मंसिर, काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र नागरिक लघुवित्त वित्तीय संस्थालाई एक आपसमा गाभिन नेपाल राष्ट्र बेंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । अधिकांश प्रक्रियाहरु सकिएको जानकारी पाए पछि यि दुई संस्थाहरुलाई गाभिन राष्ट्र बैंकले शुक्रबार अन्तिम स्वीकृति प्रदान गरेको हो ।
२०७५ फागुन अन्तिम साता वोमी र नागरिकले...
undefined
undefined
८ मंसिर, काठमाडौं । रियल मड्रिडले स्पानिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ । गएराति भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ३-१ ले पराजित गरेको हो । खेलको दोस्रो मिनेटमा गोल खाँदै पछि परेको रियलले त्यसपछि पुनरागमन गर्दै ३ गोल गरेको हो ।
जितपछि रियलले १३ खेलबाट बार्सिलोना समान २८ अंक जोडेको छ ।
खेलको...
undefined
undefined
८ मंसिर, काठमाडौं । प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा म्यानचेष्टर सिटीले चेल्सीविरुद्ध जित हात पारेको छ । साविक विजेता समेत रहेको सिटीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै चेल्सीलाई २-१ ले हरायो ।
जितपछि १३ खेलबाट २८ अंक जोड्दै सिटी तेस्रो स्थानमा उक्लेको छ । समान खेलबाट २६ अंक रहेको चेल्सी चौथो स्थानमा झरेको छ ।
सिटीको...
undefined
undefined
रमिताको सासु-ससुरासंगै भएर पनि उनलाई अञ्जान व्यक्ति झैं व्यवहार गर्छन् । रमिताले प्रसस्त प्रयास गर्दा पनि उनीप्रति सासु-ससुराको व्यवहारमा परिर्वतन भएको छैन ।
वास्तवमा एउटा सासु-ससुरा र बुहारीको सम्बन्धमा केही तीता त केही मीठा कुराहरु भैरहन्छन् । तर पनि परिवारका सबैभन्दा महत्वपूर्ण सदस्यका रुपमा रहेका सासु र ससुराले बुहारीको...
undefined
undefined
८ मंसिर, काठमाडौं । गृह मन्त्रालयले अनुमतिप्राप्त हतियार नजिकको प्रहरी कार्यालयमा बुझाइदिन सबैलाई अनुरोध गरेको छ ।
यही मंसिसर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार यही मंसिर १० गतेभित्र बुझाउन गृहले आग्रह गरेको हो । उपनिर्वाचन सम्पन्न भएपछि इजाजत प्राप्त हतियार सम्बन्धित व्यक्तिले...
undefined
undefined
८ मंसिर, काठमाडौं । बालाचतुर्दशीअन्तर्गत आज दिवंगत पितृका नाममा दीपदान गरिँदै छ । साँझ दीपदान गरी भोलिपल्ट बिहानै पितृको सम्झनामा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइन्छ ।
आइतबार साँझ दीपदान अर्थात् बत्ती बाल्नका लागि काठमाडौंको पशुपतिनाथसहितका शिव मन्दिरहरुमा भक्तजनहरु पुग्नेक्रम जारी छ । प्रत्येक वर्ष मंसिर त्रयोदशीका दिन...
undefined
undefined
८ मंसिर, बागलुङ । साँझ छिपिँदै थियो । कलाकार, पत्रकारलगायत घरेलु पाहुना तोरीखोला छिरे । गाउँलेले स्वागतद्वारमा सेतो अक्षताको टीका लगाइदिए, माला पहिराए । भजन गाउँदै सामुदायिक भवन पुर्याए ।
बुधबार दिउँसैदेखि तोरीखोला गाउँ बेग्लै सुरसारमा थियो । पाहुनाको सत्कारका लागि स्थानीय आतुर थिए । बागलुङको गलकोट नगरपालिका-२ नरेठाँटीस्थित...
undefined
undefined
८ मंसिर, काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी तीन दिनसम्म बदली, वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशैभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...
undefined
undefined
८ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनसंगठन जनसांस्कृतिक महासंघ, नेपालले १५१ सदस्यीय एकीकृत केन्द्रीय समिति र घटकीय संस्थाको नेतृत्व टुंगो लगाएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकतापछि जनसंगठनको इञ्चार्ज, सहइञ्चार्ज, संयोजक र सहसंयोजक तोकिएसँगै दुवै जनसांस्कृतिक मोर्चाले...
undefined
undefined
८ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रुस भ्रमणमा गएका छन् । रुसी महासंघ र गणतन्त्र सर्बियाको औपचारिक भ्रमणका निम्ति शनिबार अपराहृन रुसको राजधानी मस्को प्रस्थान गरेका हुन् ।
उनका साथ परराष्ट्रसचिव शंकरदास वैरागी र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरु सहभागी छन् ।
मन्त्री ज्ञवालीलाई त्रिभुवन अन्तरराष्ट्रिय...
undefined
undefined
८ मंसिर, काठमाडौं । लिभरपुलले प्रिमियर लिगमा अपराजित यात्रालाई कायम राखेको छ । यस सिजन १३ खेलसम्म अपराजित रहने क्रममा लिभरपुलले शनिबार क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गरेको हो ।
घरेलु मैदानमा क्रिस्टल प्यालेसले लिग लिडर लिभरपुललाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो । मोहम्मद सालाहबिनै मैदान उत्रेको लिभरपुललाई ४९औं...
undefined
undefined
८ मंसिर, काठमाडौं । राजधानी काठमाडौंबाट प्रकाशित पत्रिकाहरुमा राजनीतिक समाचारहरु नै प्राथमिकतामा परेका छन् । विप्लव समूह छिन्नभिन्न भएको, सत्यनिरुपण र बेपत्ता आयोगका पदाधिकारी सिफारिसमा राजनीतिक हस्तक्षेप भएको, उपचुनाव दलीय प्रतिष्ठाको लडाइँ भएको, राष्ट्रपति विद्यादेवी भण्डारी कार्यकारी भूमिकामा प्रस्तुत भएको लगायतका समाचार...
Saturday, November 23, 2019
undefined
undefined
७ मंसिर, काठमाडौं । काठमाडौं विश्वविद्यालयको सभामा आफूहरुलाई नबोलाइएको भन्दै प्राध्यापक र कर्मचारीहरुले पुनः आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् ।
यसअघि व्यवस्थापन पक्षसँग भएको सम्झौताको बुँदा नम्बर ३ मा विश्वविद्यालयको सभामा प्राध्यापक र कर्मचारीहरुलाई पनि आमन्त्रित गर्ने उल्लेख छ । तर, शुक्रबारको काठमाडौं विश्वविद्यालय...
undefined
undefined
७ मंसिर, काठमाडौं । आजका पत्रिकामा भारतले गरेको नेपाली भूमि अतिक्रमण, उपनिर्वाचन, सीमा सुरक्षा बैठक र नेकपामा दुई अध्यक्षको कार्यविभाजनसँग सम्बिन्धित समाचारहरु छन् ।
कान्तिपुर दैनिकले भारतको नयाँ नक्साप्रति औपचारिक विरोध जनाउँदै नेपालले कूटनीतिक नोट पठाएको समाचार छापेको छ । भारतले कालापानी, लिपुलेकलगायत भूभागलाई समेटेर...
Wednesday, November 20, 2019
undefined
undefined
४ मंसिर, काठमाडौं । बुधबार प्रकाशित सबै पत्रिकाहरुमा मन्त्रिपरिषद पुनर्गठनको समाचार प्राथमिकताका साथ छापिएको छ । दोस्रोपटक मिर्गौला प्रत्यारोपण नेपालमै सम्भव रहेको, संवैधानिक परिषदसम्बन्धी ऐन आफूअनुकूल बनाउन सरकारले अध्यादेश ल्याउन लागेको लगायतका समाचार पनि छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपण...
Monday, November 18, 2019
undefined
undefined
२ मंसिर, काठमाडौं । भारतले २०० वर्ष अगाडिको सुगौली सन्धिले निर्धारण गरेको सीमाना पालना गरेको छैन । उसले आफ्नो राजनीतिक नक्साको नवौं संस्करणमा नेपालको विभिन्न भूभाग समेटेपछि त्यसको विरोध चुलिएको छ ।
२००७ सालको राजनीतिक परिवर्तनपछि नेपालको उत्तरी सीमामा भारतीय सेना तैनाथ रहे । त्यसको धेरथोर प्रभाव सन् १९६१ को नेपाल-चीन सीमा...
undefined
undefined
काठमाडौं । पोर्चुगलले लग्जम्बर्गलाई हराएसँगै युरोकप २०२० मा १७ टिमले स्थान पक्का गरेका छन् ।
अझै केही टिम भने युरोको टिकटका लागि संघर्षरत छन् । समूहको अन्तिम खेलले यसको निर्धारण गर्नेछ ।
कुन–कुन देश छनोट भए ?
अहिलेसम्म अष्ट्रिया, बेल्जियम, क्रोएसिया, चेक रिपब्लिक, इंग्ल्याण्ड, फिनल्याण्ड, फ्रान्स, जर्मनी, इटली, नेदरल्याण्ड्स,...
undefined
undefined
२ मंसिर, काठमाडौं । वरिष्ठ पत्रकार, साहित्यकार एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायण शर्मालाई पत्नी शोक परेको छ । शर्माकी पत्नी रोहिणीदेवी शर्माको ८५ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो ।
शर्माको पारिवारिक सदस्यले घोराही उपमहानगरपालिका-१७ स्थित निवासमा रोहिणीको निधन भएको जनाएका छन् ।
दिवंगत रोहिणीको आजै दिउँसो...
undefined
undefined
काठमाडौं । अल्बानियामाथि सहज जित हात पार्दै विश्व विजेता फ्रान्सले युरोकप छनोटको सुखद् अन्त्य गरेको छ ।
अल्बानियाँको नयाँ रंगशालामा आइतबार राति भएको खेलमा फ्रान्सले २–० को सहज जित हात पारेको हो । आठौं मिनेटमा टोलिसोको गोलबाट अग्रता लिएको फ्रान्सका लागि ३१ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरे ।
बाँकी समयमा भने थप गोल...