Showing posts with label BBC News नेपाल - मुख पृष्ठ. Show all posts
Showing posts with label BBC News नेपाल - मुख पृष्ठ. Show all posts

Tuesday, July 16, 2019

undefined undefined

मनसुनी गतिविधि 'कम सक्रिय', विपद् व्यवस्थापनको अवस्था के छ

मौसममा केही सुधार आएर अविरल वर्षा रोकिए पनि डुबानमा परेका तराईका विभिन्न जिल्लामा विस्थापितहरूको अझै बिचल्ली छ। from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/32tqrnf via IFT...
undefined undefined

क्यान्सर भएको आँखा हटाएपछि यी यमनी बालिकाले पाइन् नयाँ जीवन

गत अक्टोबरमा बीबीसीले क्यान्सरबाट पीडित यी बालिका र उनको परिवारलाई युद्धग्रस्त यमनमा भेटेको थियो। त्यसपछि उनले नयाँ जीवन पाइन्। from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2jSYzYn via IFT...
undefined undefined

बाढीले नेपाल भारतसम्बन्धमा तनाव

हरेक वर्ष दक्षिण एसियाका यी दुई छिमेकीबीच बर्खा याममा तनाव चर्कने गर्छ। किन? from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2LS0yYp via IFT...

Monday, July 15, 2019

undefined undefined

डोनल्ड ट्रम्प: आप्रवासी मूलका सांसदको आलोचना गरेपछि अमेरिकी राष्ट्रपतिमाथि जातिवादको आरोप

आप्रवासी मूलका महिला सांसदप्रति कटाक्ष गर्दै ट्रम्पले उनीहरू "पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएका" र उनीहरूलाई तिनै स्थानमा फर्किन भनेका थिए। from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2NWmWmb via IFT...
undefined undefined

एक दिवसीय क्रिकेट प्रतियोगितामा न्यूजील्यान्डलाई हराउँदै इङ्ग्ल्यान्डले जित्यो विश्वकप क्रिकेट

यो इङ्ग्ल्यान्डको पहिलो विश्वकप उपाधि हो। एक दिवसीय क्रिकेट प्रतियोगितामा २३ वर्षपछि नयाँ विश्व विजेताका रूपमा इङ्ग्ल्यान्ड उदाउन सफल भएको हो। from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2YNDzBn via IFT...

Sunday, July 14, 2019

undefined undefined

विश्वकप क्रिकेट फाइनल: इङ्ग्ल्याण्ड र न्यूजील्याण्डको आत्मविश्वासको टक्कर

लर्ड्स मैदानमा इङ्ग्ल्याण्ड र न्यूजील्याण्डबीच आइतवार हुने फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। के भन्छन् नेपाली खेलाडीहरू? from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2LQEmhl via IFT...

Saturday, July 13, 2019

undefined undefined

नेपाल क्रिकेटको मलेशिया भ्रमण: पारसको शानदार ब्याटिङमा सात विकेटको विजय

मलेशियामा रहेको नेपाली क्रिकेट टोलीले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा विजय हात पारेको छ। from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2JwTO0n via IFT...
undefined undefined

सहरी क्षेत्र डुबानमा पर्ने चार कारण

मनसुनी वर्षाले काठमाण्डू उपत्यकाका विभिन्न स्थानहरू डुबानमा परे। काठमाण्डू उपत्यका र अन्य सहरहरूमा डुबानको समस्या बर्सेनि दोहोरिन थालेको छ। from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2mb2NrJ via IFT...

Friday, July 12, 2019

undefined undefined

सफा आकाशमा एक्कासी हवाइजहाज हल्लिँदा ३५ घाइते

क्यानडाबाट अस्ट्रेलिया गइरहेको एअर क्यानडाको विमान समुन्द्रमाथि आकाशमा एक्कासी बेस्कन हल्लन थालेपछि ३५ यात्रु घाइते भएका छन्। के भएको थियो? from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2LL8sCG via IFT...
undefined undefined

अमेरिकी जनगणना २०२०: नागरिकतासम्बन्धी प्रश्नबारे पछि हटे ट्रम्प

ट्रम्प प्रशासनले सन् २०२० को जनगणनामा नागरिकतासम्बन्धी एउटा प्रश्न थप्ने प्रयत्न छाडेको छ। from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2XJz2yy via IFT...

Thursday, July 11, 2019

undefined undefined

नायग्रा झरनामा जब एक व्यक्ति खसे…अनि बाँचे

अमेरिका र क्यानडाको सिमानामा रहेको प्रसिद्ध नायग्रा झरनामा चिप्लिएर खसेका एक व्यक्ति जब सकुशल भेटिए। from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2NP5qA6 via IFT...
undefined undefined

तरकारी र फलफूलमा विषादीको प्रभाव कम गर्ने चार घरेलु उपाय

नेपालभित्रै उत्पादन हुने तरकारी र फलफूलमा पनि विभिन्न विषादीका अवशेष हनिकारक तहमा रहेका विभिन्न अध्ययनहरूले देखाएका छन्। त्यस्ता विषादीको प्रभावबाट जोगिने सरल उपाय के होलान्? from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2Jr41LU via IFT...
undefined undefined

गुगल र फेसबुकलाई कर लगाउने फ्रान्सेली योजनामाथि अमेरिकी अनुसन्धान

गुगल र फेसबुकलाई तीन प्रतिशत कर लगाउने फ्रान्सेली योजनाबाट अन्यायपूर्ण ढङ्गले आफ्नो देशका कम्पनीहरू प्रभावित हुने अमेरिकी सरकारको तर्क छ। from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2xJ5ExK via IFT...

Wednesday, July 10, 2019

undefined undefined

हिमाल पारि तिब्बत पुग्ने हिउँचितुवा संरक्षण कसरी होला?

गौरीशंकर क्षेत्रमा हालै ‘क्यामेरा पासो'मार्फत खिचिएको फोटोमा देखिएको हिउँचितुवा कहाँ-कहाँ पुग्ला? अनुसन्धानकर्ताहरू भन्छन् त्यो सजिलै हिमालपारि तिब्बत पुग्छ। अब हिउँचितुवा संरक्षण कसरी होला? from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2XE66I2 via IFT...
undefined undefined

पर्साका सीमावर्ती गाउँमा निर्बाध भारतीय सवारी साधनको प्रयोग

पर्सा जिल्लास्थित भारतसँग सीमा जोडिएका गाउँमा भारतीय नम्बर प्लेटका सवारी साधन निकै देखिन्छन्। कैयौं त भन्सारमा दर्ता नभएरै भित्रिने गरेको बताइन्छ। from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2LdglBI via IFT...
undefined undefined

'ट्रम्पले ब्रिटेन र प्रधानमन्त्री मेप्रति अनादर देखाए'

आफ्नो पछिल्लो टिप्पणीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वाशिङटनका लागि ब्रिटिश राजदूतलाई "एकदमै मूर्ख व्यक्ति" व्यक्ति भनेका छन्। from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2G5KWN6 via IFT...

Tuesday, July 9, 2019

undefined undefined

अमेरिकाको राजधानी वाशिङटनमा 'बाढी', ह्वाइट हाउसमा पनि पानी पस्यो

बिहानीको चापाचाप हुने समयमा राजधानीको सडक तथा भूमिगत रेलमार्ग सबवेमा भेल पसेपछि मानिसहरू जोखिमपूर्ण अवस्थामा परे। from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2JCzgTg via IFT...
undefined undefined

ट्रम्पः हामी ब्रिटिश राजदूतसँग व्यवहार गर्दैनौँ

शृङ्खलाबद्ध ट्वीटहरू गर्दै ट्रम्पले ब्रिटिश राजदूत सर किमलाई "अमेरिकाभित्र मन नपराइएको वा उनको बारेमा राम्रो नसोच्ने गरिएको" भनेका छन्। from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2S2GjIs via IFT...

Monday, July 8, 2019

undefined undefined

ग्रीक निर्वाचनः मध्य दक्षिणपन्थी पार्टी पुनः सत्तामा फर्कियो

समयअगावै सम्पन्न चुनावमा क्रियाकस मिट्शोटाकिस नेतृत्वको न्यू डेमोक्र्यासी पार्टीले पूर्ण बहुमत ल्याउने स्पष्ट भएको छ। from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2LaMedY via IFT...

Sunday, July 7, 2019

undefined undefined

विश्वकप क्रिकेट: भारतका रोहित शर्माले रचे इतिहास

भारतले श्रीलङ्का अनि दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हराएपछि सेमिफाइनलमा अब को कोसँग भिड्ने भन्ने तस्बिर प्रस्ट भएको छ। from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2XvO7bK via IFT...