७ जेठ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता फेरिएका छन् । यसअघि प्रवक्ता रहेका मनोज नेउपाने महानगरीय प्रहरी आयुक्तको कार्यालयमा सरुवा भएपछि प्रवक्ताको जिम्मवारी एसएसपी शैलेश थापा क्षेत्रीलाई दिइएको होfrom Online Khabar https://ift.tt/2GA47w9
via IFTTT
No comments:
Post a Comment