८ मंसिर, काठमाडौं । सवारी साधनको ठक्करबाट काठमाडौंको नयाँबानेश्वरमा एक जनाको मृत्यु भएको छ । संसद भवनको दक्षिण गेट अगाडि सवारी साधनको ठक्करबाट अन्दाजी ५०-५५ वर्षका पुरुषको मृत्यु भएको बानेश्वर प्रहरीले जनाएको छ ।
मृतकको नाम ठेगाना खुलेको छैन । ठक्कर दिने सवारी साधनको पनि पहिचान भएको छैन । मृतकको टाउकोमा गम्भीर चोट देखिएको...
Showing posts with label Nepali News. Show all posts
Showing posts with label Nepali News. Show all posts
Sunday, November 24, 2019
undefined
undefined
undefined
undefined
८ मंसिर, काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र नागरिक लघुवित्त वित्तीय संस्थालाई एक आपसमा गाभिन नेपाल राष्ट्र बेंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । अधिकांश प्रक्रियाहरु सकिएको जानकारी पाए पछि यि दुई संस्थाहरुलाई गाभिन राष्ट्र बैंकले शुक्रबार अन्तिम स्वीकृति प्रदान गरेको हो ।
२०७५ फागुन अन्तिम साता वोमी र नागरिकले...
undefined
undefined
८ मंसिर, काठमाडौं । रियल मड्रिडले स्पानिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ । गएराति भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ३-१ ले पराजित गरेको हो । खेलको दोस्रो मिनेटमा गोल खाँदै पछि परेको रियलले त्यसपछि पुनरागमन गर्दै ३ गोल गरेको हो ।
जितपछि रियलले १३ खेलबाट बार्सिलोना समान २८ अंक जोडेको छ ।
खेलको...
undefined
undefined
८ मंसिर, काठमाडौं । प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा म्यानचेष्टर सिटीले चेल्सीविरुद्ध जित हात पारेको छ । साविक विजेता समेत रहेको सिटीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै चेल्सीलाई २-१ ले हरायो ।
जितपछि १३ खेलबाट २८ अंक जोड्दै सिटी तेस्रो स्थानमा उक्लेको छ । समान खेलबाट २६ अंक रहेको चेल्सी चौथो स्थानमा झरेको छ ।
सिटीको...
undefined
undefined
रमिताको सासु-ससुरासंगै भएर पनि उनलाई अञ्जान व्यक्ति झैं व्यवहार गर्छन् । रमिताले प्रसस्त प्रयास गर्दा पनि उनीप्रति सासु-ससुराको व्यवहारमा परिर्वतन भएको छैन ।
वास्तवमा एउटा सासु-ससुरा र बुहारीको सम्बन्धमा केही तीता त केही मीठा कुराहरु भैरहन्छन् । तर पनि परिवारका सबैभन्दा महत्वपूर्ण सदस्यका रुपमा रहेका सासु र ससुराले बुहारीको...