Wednesday, May 30, 2018

नयाँ बजेट: तलब बढेन, आयकरमा फेरबदल

संसद्‌मा मङ्गलवार प्रस्तुत गरिएको बजेटमा सरकारी कर्मचारीको तलब वृद्धिको घोषणा भएन भने सबैको व्यक्तिगत आयकरमा फेरबदल हुने उल्लेख छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2sgUez9
via IFTTT

No comments:

Post a Comment