Tuesday, May 29, 2018

सगरमाथा: सर्वोच्च शिखरमा 'मलमूत्रको थुप्रो'

बाइसौँ पटक सगरमाथा आरोहण गरेका कामीरिता शेर्पा भन्छन्, "मलमूत्रको थुप्रो देखेर विदेशी आरोहीले फोटो नै खिचेर लैजाने गरेका छन्। उनीहरू 'खोइ तिम्रो सरकारले केही गर्दैन? भनेर हामीलाई सोध्छन्।'"

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2ITdahI
via IFTTT

No comments:

Post a Comment