Monday, May 28, 2018

प्रदेश २: नेकपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

तत्कालीन एमाले र माओवादी केन्द्र एक भइ बनेको नेपाल कम्युनिष्ट पार्टीले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको बेला भएका घटना लगायतलाई देखाउँदै प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2scMpdP
via IFTTT

No comments:

Post a Comment