Thursday, May 24, 2018

आफ्ना नेता र ट्रम्पबीचको भेटका लागि 'युक्रेनद्वारा भुक्तानी'

युक्रेनी नेतालाई ह्वाइट हाउसमा एउटा भेट मिलाइदिए बापत राष्ट्रपति ट्रम्पका निजी वकिललाई गोप्य रुपमा कम्तीमा चार लाख डलर तिरिएको जानकारी बीबीसीले पाएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2IGBvqP
via IFTTT

No comments:

Post a Comment