Monday, May 28, 2018

'थप गृहकार्यपछि फोरम सरकारमा सामेल हुने'

नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम, नेपालबीच भएको सहमतिपत्रमा आन्दोलनको क्रममा उठेका माग र मुद्दाहरू "आपसी सहमतिका आधारमा सम्बोधन गरिने" भनिएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2GWDnpF
via IFTTT

No comments:

Post a Comment