संस्कृत र नेपाली साहित्यमा शिरीषको फूलको सौन्दर्यको चर्चा भएको छ। तर समकालीन नेपाली साहित्यिक कृतिहरूमा ज्याकरान्डालाई शिरीषका रूपमा चित्रित गरिएकाले पाठकहरू झुक्किएको पाइन्छ। कुन हो त शिरीष? हेर्नुहोस् यो भिडिओ।
from BBC News नेपाल - मुख पृष्ठ .........................CLICK HERE to read more.
from BBC News नेपाल - मुख पृष्ठ .........................CLICK HERE to read more.
No comments:
Post a Comment