Wednesday, May 23, 2018

सन्दीप लामिछाने भन्छन्, 'राम्रो गर्ने भोक जागेको छ'

भारतको व्यावसायिक क्रिकेट लिग आईपीएलमा खेलेर स्वदेश फर्किएका १७ वर्षीय सन्दीप लामिछाने आफूलाई राम्रो गर्ने भोक जागेको र एउटा खेलाडीको रूपमा हरेक अवसरलाई उपयोग गर्न चाहेको बताएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2sa4xUT
via IFTTT

No comments:

Post a Comment