Sunday, May 27, 2018

काम नगर्ने ठेकेदारका विवरण संकलन सकियो: गृह मन्त्रालय

विकास निर्माणका कामहरू सुस्त र कम गुणस्तरको हुने आम गुनासोमाझ त्यस्ता कामको जिम्मा लिने ठेकेदारहरूको विवरण संकलन गर्ने काम सकिएको गृहमन्त्रालयले जनाएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2ITfUHB
via IFTTT

No comments:

Post a Comment