Saturday, June 2, 2018

राधालाई यातना दिने भोले बाबालाई ५ वर्ष कैद सजायको फैसला

१९ जेठ, कैलाली । भोले बाबा बनेर युवतीहरुलाई यातना दिने कैलाली घोडाघोडी नगरपालिका–५, देउकलियाका रामबहादुर चौधरीलाई कैलाली जिल्ला अदालतले पाँच वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल

from Online Khabar https://ift.tt/2LeIWSN
via IFTTT

No comments:

Post a Comment