Wednesday, June 13, 2018

नेपालः लोडशेडिङ विनाको विश्वकप

संसारभरिका फुटबल समर्थकहरू बिहीवार शुरू हुने विश्वकप फुटबललाई स्वागत गर्न आतुर रहँदा नेपाली फुटबलप्रेमीहरू चाहिँ वर्षौँपछि लोडशेडिङ विनाको विश्वकपलाई स्वागत गर्न पाउन लागेकोमा आफूलाई ‘भाग्यमानी’ ठानिरहेका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2t14niU
via IFTTT

No comments:

Post a Comment