Wednesday, June 13, 2018

किमले स्वीकारे ट्रम्पको भ्रमण निम्तो

सिंगापुरमा भएको शिखर बैठकका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएको निम्तो नेता किम जङ-अनले स्वीकार गरेको उत्तर कोरियाको सरकारी समाचार संस्थाले जनाएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2l7GVwU
via IFTTT

No comments:

Post a Comment