Friday, June 1, 2018

बजेट: प्रदेशहरूको 'अन्योल हटेन, अपेक्षा पूरा भएन'

संघीय बजेटले कार्यान्वयन संयन्त्रबारे विद्यमान अन्योल पूरै हटाउन नसकेको तथा आफ्ना अपेक्षा पूरा गर्न नसकेको प्रदेशका अर्थमन्त्रीहरूले टिप्पणी गरेका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2LH81qN
via IFTTT

No comments:

Post a Comment