Friday, June 8, 2018

कतारमा नाकाबन्दीको १ वर्ष: नेपाली कामदार २० प्रतिशतले घटे

गत आर्थिक वर्षमा कतार जाने नेपाली कामदारको सङ्ख्या एक लाख २१ हजारजति थियो। तर त्यसपछि जम्मा ९६ हजारको रोजाइमा मात्र उक्त खाडी मुलुक परेको देखिएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2JsTu04
via IFTTT

No comments:

Post a Comment