२० जेठ, विराटनगर । मोरङ बेलबारीका पत्रकार दिनेश गिरीमाथि गएराति सांघातिक आक्रमण भएको छ । बेलबारी-१ स्थित घरमा बसिरहेको अवस्थामा पाँच/सात जनाको समुहमा आएका व्यक्तिले उनीमाथि सांघातिक आक्रमण गरेका प्रहरीले जनाएकोfrom Online Khabar https://ift.tt/2HgFk0l
via IFTTT
No comments:
Post a Comment