Tuesday, June 5, 2018

ज्वालामुखी विस्फोटमा कम्तीमा ६५ को मृत्यु

ग्वाटेमालामा भएको भीषण ज्वालामुखी विस्फोटपछि तातो चट्टान र खरानीको भेलले क्षतिग्रस्त भएका गाउँहरूमा अग्निनियन्त्रकहरूलाई सेनाले खोज तथा उद्धारमा सघाइरहेको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2HhZo2h
via IFTTT

No comments:

Post a Comment