Thursday, June 14, 2018

विश्वकप २०१८: के इतिहासले रुसमा कसले जित्छ भन्न सक्छ?

विगतका प्रतियोगितामा देखिएको प्रवृत्ति र तथ्याङ्कको विश्लेषण गरेर बीबीसी स्पोर्टले ३१ वटा टोलीलाई हटाएर विश्वविजेताको उपाधि कसको पोल्टामा जानसक्छ भनेर निष्कर्ष निकालेको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2t5wAF9
via IFTTT

No comments:

Post a Comment