Thursday, June 7, 2018

भारत: मन्दिरमा इफ्तार भोज, त्यसपछि नमाज

अयोध्यामा इफ्तार भोज आयोजना गर्ने मन्दिरका महन्तले भने, “हामीले भगवान्‌को प्रसाद व्रत बसेका मुस्लिम दाजुभाइलाई खुवायौँ। धेरैलाई बोलाउन सकिएन, बोलाइएका सबै सय जना जति आउनुभयो।”

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2JpT8aS
via IFTTT

No comments:

Post a Comment