Tuesday, June 5, 2018

कांग्रेसका बदनाम ठेकदार : जसले गरेको पिच एक दिन टिकेन

२२ जेठ, काठमाडौं । झापाको धरमपुर-पाँचगाछी सडक खण्ड आसपासका जनताले महिनौं धुलो खाए । स्थानीय जनप्रतिनिधिले समेत दबाव दिएपछि कान्छाराम कन्स्ट्रक्सनले सडक कालोपत्रे गर्‍यो । तर, भोलिपल्टै उप्किन थाल्यो । हातले

from Online Khabar https://ift.tt/2LYBQmP
via IFTTT

No comments:

Post a Comment