Wednesday, June 6, 2018

वडा-वडामा सडक पुर्‍याउँदै पोखरा महानगर, ३० सडकमा ३० करोड बजेट

२३ जेठ, पोखरा । लेखनाथसँग मिलेर पोखरा भौगोलिक हिसाबले देशकै ठूलो महानगरपालिका बन्यो । ग्रामीण तथा सहरोन्मुख साविकका गाविस पनि महानगर भए । ग्रामिण इलाकाका वासिन्दाको आवाज थियो, ‘हामीले महानगरवासी

from Online Khabar https://ift.tt/2Jkuicf
via IFTTT

No comments:

Post a Comment