Tuesday, June 5, 2018

आर्यन लुकाउने, साम्राज्ञी देखाउने

नायक आर्यन सिग्देलले निर्माण गरेको चलचित्र ‘कायरा’ साउनमा रिलिज हुने घोषणा यसका वितरक सुनिल मानन्धरले केही दिन अगाडि गरिदिए । आर्यन अष्ट्रेलियामा भएको समयमा चलचित्रको रिलिज डेट घोषणा गरियो ।

from Online Khabar https://ift.tt/2sxhEjV
via IFTTT

No comments:

Post a Comment