Thursday, June 7, 2018

गोरखाबाट हराएको क्रसफायर बाइक ६ महिनापछि लमजुङमा भेटियो

२४ जेठ, काठमाडौं । गोरखाको पञ्चकन्या सुन चाँदी पसलको पार्किङ स्थलबाट ६ महिनाअघि हराएको क्रसफायर मोटरसाइकल प्रहरीले लमजुङमा बरामद गरेको छ । नक्कली नम्बर प्लेट राखेर चलाइराखेको सूचनाको आधारमा ४ नं.

from Online Khabar https://ift.tt/2JluNCP
via IFTTT

No comments:

Post a Comment