Friday, June 8, 2018

‘किमलाई ह्वाइट हाउस भ्रमणको निम्तो दिनसक्छु’

जापानी प्रधानमन्त्रीसँगको भेटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले सिङ्गापुरमा हुने शिखर वार्ता राम्रो भए आफूले उत्तर कोरियाली नेता किमलाई ह्वाइट हाउस बोलाउन सक्ने बताएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2sMHYFX
via IFTTT

No comments:

Post a Comment