Monday, June 4, 2018

सुनकाण्ड: मुख्य योजनाकार ठानिएका घले थुनामा

बहुचर्चित सुन तस्करी र त्यससँग जोडिएको हत्या प्रकरणमा आफैँ अदालत उपस्थित भएका मुख्य योजनाकार ठानिएका छिरिङ वाङ्गेल घलेलाई पुर्पक्षका लागि अदालतले थुनामा पठाएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2sCgHWM
via IFTTT

No comments:

Post a Comment