Monday, June 4, 2018

सिरियाली राष्ट्रपतिले ‘किमलाई भेट्ने’

सिरियाका राष्ट्रपति बशर अल-असदले आफू उत्तर कोरियाको भ्रमणमा जान लागेको र किम जङ-अनलाई भेट्ने बताएको उत्तर कोरियाली सरकारी समाचार संस्थाले जनाएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2JottT4
via IFTTT

No comments:

Post a Comment