Monday, June 4, 2018

‘प्रहरी प्रशासन अब हाम्रो मातहत ल्याऊ’

सुरक्षा समन्वयमा समस्या देखिएको भन्दै प्रदेशमा प्रहरी प्रशासन अविलम्ब आफूहरूलाई जिम्मा लगाउन प्रादेशिक सरकारहरूले केन्द्रलाई आग्रह गरेका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2J6uGio
via IFTTT

No comments:

Post a Comment