Friday, June 15, 2018

पूर्व-पश्चिम रेलमार्गको चुनौती: 'जमिन मुनिको पानी'

कैलालीको शिवगंगा र चौमाला क्षेत्रको जमिन मुनि निकै पानी रहेकाले त्यसले पूर्व-पश्चिम रेलमार्ग निर्माणमा प्रविधिक चुनौती थोपरेको रेल विभागले जनाएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2l9R8Zz
via IFTTT

No comments:

Post a Comment