Sunday, June 3, 2018

राजस्व अनुसन्धनका नयाँ महानिर्देशक भन्छन्- अब चिलका आँखाले हेर्छौं, मतियार कर्मचारी पनि छाड्दैनौं

२० जेठ, काठमाडौं । सरकारले राजस्व अनुसन्धान विभागलाई ‘इकोनोमिक इन्टेलिजेन्स’का रुपमा विकास गर्ने भएको छ । स-सना कर छलीका घटना हेर्दै आएको यो विभागलाई झनै शक्तिशाली बनाउन लागिएको छ ।

from Online Khabar https://ift.tt/2JroRvw
via IFTTT

No comments:

Post a Comment