Wednesday, October 31, 2018

पीपीएलः बुटवलविरुद्ध ब्याटिङ गर्दै विराटनगर (लाइभ)

१४ कात्तिक, पोखरा । पोखरा प्रिमियर लिगको बुधबारको दोस्रो खेल विराटनगर टाइटन्स र बुटवल ब्लास्टर्सबीच भइरहेको छ । यसअघिको तीन खेल हारेको विराटनगर टाइटन्सका लागि यो खेल महत्वपूर्ण छ ।

बुटवल ब्लास्टर्सले दुई खेलबाट चार अंक जोडेको छ । विराटनगरले बाँकी दुई खेलमा भारी अन्तरको जित निकाल्नु जरुरी छ । बुटवललेबुधबारको खेलमा विजयी भए उसले अर्को चरणको यात्रा तय गर्नेछ । खेलमा विराटनगरले पहिले ब्याटिङ गरेको छ ।



from Online Khabar https://ift.tt/2P4IJs4
via IFTTT

No comments:

Post a Comment