Tuesday, October 30, 2018

'प्रधानमन्त्रीको ज्वरो र रक्तचाप नियन्त्रणमा'

छातीमा संक्रमण देखिएपछि उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर भइरहेको तर थप संक्रमणबाट जोगाउन केही दिन अस्पतालमै राखिने चिकित्सकहरूले बताएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2Jrkw9i
via IFTTT

No comments:

Post a Comment