Tuesday, October 30, 2018

बर्खास्त प्रधानमन्त्रीका विश्वासपात्र गिरफ्तार

गिरफ्तार रनतुङ्ग पूर्वक्रिकेटर हुन्। उनका अङ्गरक्षकले भिडमा गोली चलाउँदा एकजनाको मृत्यु भएपछि प्रहरीले उनलाई गिरफ्तार गरेको हो।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2OU2L8m
via IFTTT

No comments:

Post a Comment