Wednesday, October 31, 2018

ट्रम्प: जन्मसिद्ध नागरिकताको हक अन्त्यबारे गर्ने सोचविचार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशी नागरिकका अमेरिकामा जन्मेका सन्तानको नागरिकतासम्बन्धी अधिकार अन्त्य गर्नेबारे सोचविचार गरिरहेको बताएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2PukJ0z
via IFTTT

No comments:

Post a Comment