Monday, October 29, 2018

इन्डोनेशियाः विमान दुर्घटनाबारे हालसम्म के थाहा छ?

एक सय ८८ जना सवार इन्डोनेशियाको लायन एयरको एउटा यात्रुवाहक विमान जकार्ताबाट उडेको केही मिनेटपछि समुद्रमा खसेको अधिकारीहरूले बताएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2qgcYgw
via IFTTT

No comments:

Post a Comment