Wednesday, October 31, 2018

'चीनको निर्णयले नेपालमा चोरी शिकारी बढ्नसक्ने चिन्ता'

चीनले वैज्ञानिक, चिकित्सा र सांस्कृतिक प्रयोगका लागि भन्दै बाघको हड्डी र गैंडाको खागको प्रयोग खुला गरेपछि त्यसले नेपालमा वन्यजन्तुको चोरी शिकारी बढ्नसक्ने चिन्ता व्यक्त गरिएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2EPTLwv
via IFTTT

No comments:

Post a Comment