Thursday, November 15, 2018

जलवायु परिवर्तन: गर्मीले कीराको प्रजनन क्षमता 'आधा घट्छ'

एउटा नयाँ अनुसन्धानका अनुसार प्रयोगशालामा पाँच दिन उष्णलहर दिँदा भाले घुनको शुक्राणु उत्पादन गर्ने क्षमता तीनतिहाइले घटेको पाइयो।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2z8X6Sa
via IFTTT

No comments:

Post a Comment