Wednesday, November 14, 2018

के मधुमेह रोगबाट जोगिन सम्भव छ?

गत चार दशकमा संसारभरि मधुमेहका रोगीहरू चारगुणाले बढेका छन्। के कारण लाग्छ त यो रोग र यसका लक्षणहरू के हुन्? हेर्नुहोस् यो भिडिओ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2QFgFYN
via IFTTT

No comments:

Post a Comment