३० कात्तिक, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त राष्ट्रसंघका नायव महासचिव अमिना जे मोहम्मदबीच शिष्टाचार भेटवार्ता भएको छ । नायव महासचिव अमिनाले शुक्रबार जंगी अड्डामै पुगेर प्रधानसेनापति थापासँग भेट गरेकी हुन् ।
भेटवार्तामा द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जानकारी दिएको छ ।
from Online Khabar https://ift.tt/2RXvuq2
via IFTTT
No comments:
Post a Comment