Friday, November 16, 2018

बलिउडका रणवीर-दीपिकाले इटलीको 'जलमहल'मा गरे विवाह

धनाढ्यहरूको विवाह र चलचित्र छायाङ्कनका लागि प्रसिद्ध इटलीस्थित एउटा रिसोर्टमा बलिउडका चर्चित अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले विवाह गरेका छन्। तर वैवाहिक समारोहका तस्बिरहरू खासै सार्वजनिक भएका छैनन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2z9hXEU
via IFTTT

No comments:

Post a Comment