Saturday, November 17, 2018

जो कल्पना गरेर थरीथरीका मूर्ति बनाउँछन्

जुम्लाका ५६ वर्षीय भक्तबहादुर सार्की तस्वीर पनि नहेरी काठबाट विभिन्न जनावर, चराचुरुङ्गीका आकृति अनि मठ-मन्दिर र मूर्तिहरू बनाउँछन्। सुन्नुहोस् उनीसँगको अन्तर्वार्ता।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2Dt2en7
via IFTTT

No comments:

Post a Comment