Wednesday, November 14, 2018

केरुङ-काठमाण्डू रेलः लगानी टुङ्गो लगाउने प्रयास

केरुङ-काठमाण्डू रेलमार्गबारे नेपाल र चिनियाँ प्राविधिक टोलीबीच काठमाण्डूमा डेढ महिनापछि अर्को छलफल हुने र त्यसबाट लगानीको ढाँचाबारे स्पष्ट हुने भौतिक पूर्वाधारमन्त्रीले बताएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2FiLa5u
via IFTTT

No comments:

Post a Comment