Tuesday, November 13, 2018

छठ: 'सामाजिक एकता, धार्मिक सहिष्णुतामा सहयोग'

गैरहिन्दू भए पनि केही वर्षदेखि विधिपूर्वक छठको व्रत बस्दै आएका मोमजान मियाँ आफ्नो भाकल पूरा भएको बताउँदै भन्छन्, "सबै मन्दिरमा भगवान् छन्, मस्जिदमा अल्लाह छन्। सब एकै त हुन्। भगवान्‌ले पर्व नमनाउन भन्दैनन्।"

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2zMJ9bN
via IFTTT

No comments:

Post a Comment