Monday, December 31, 2018

निर्मला पन्तको बलात्कार, हत्या: अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान गर्ने कि नगर्ने?

पन्तको बलात्कारपछि हत्या भएको पाँच महिना बितिसक्दा पनि दोषी पत्ता लागेको छैन तर प्रधानमन्त्री ओलीले विदेशीबाट अनुसन्धान गराउन सकिने बताएका छन्। त्यसबारे विज्ञहरू के भन्छन्?

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2AoCqpT
via IFTTT

No comments:

Post a Comment