६ पुस, काठमाडौं । नेपालका सन्दीप लामिछानेले बिग ब्यास लिगमा शानदार डेब्यू गरेका छन् ।
मेलबर्न स्टार्सले सिड्नी थन्डर्सविरुद्ध खेल्दा डेब्यू गरेका उनले दुई विकेट लिएका छन् । मेलबर्नका कप्तान ग्लेन म्याक्सवेलले आठौं ओभरमा सन्दीपलाई बल दिएका थिए । उनले दोस्रो बलमा नै शेन वाट्सनको विकेट लिए ।
ओभरको अन्तिम बलमा उनले क्यालम फर्गुसनको विकेट लिए ।
चार ओभर बलिङ गरेका उनले ३७ रन खर्चिएका छन् ।
from Online Khabar http://bit.ly/2EAEo9m
via IFTTT
No comments:
Post a Comment