Monday, December 31, 2018

बांग्लादेश निर्वाचन: शेख हसिना तेस्रो कार्यकालका लागि निर्वाचित, विपक्षी भन्छन् 'धाँधली भयो'

प्राप्त परिणाम अनुसार सत्तारुढ दल आवामी लिगले संसदको तीनसयभन्दा बढी सिटमध्ये २८७ सिटमा विजय हासिल गरेको छ। तर विपक्षी गठबन्धनले पुन: निर्वाचनको माग गरेको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2So7I7e
via IFTTT

No comments:

Post a Comment