Tuesday, December 18, 2018

अमेरिकाले नेपाली परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई अप्रत्याशित रूपमा निम्त्याउनुको सङ्केत के?

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्थानीय समय अनुसार मङ्गलवार वासिङ्टनमा भेट्दैछन्। के यो भेटले नेपाल र अमेरिकाबीचको दुईपक्षीय सम्बन्धको नयाँ अध्याय शुरू गर्ला?

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2UQeuEg
via IFTTT

No comments:

Post a Comment