Friday, December 21, 2018

अमेरिकी रक्षा मन्त्री म्याटिसको अकस्मात्‌ राजीनामा किन

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियाबाट अमेरिकी फौज फर्काउने घोषणा गरेको भोलिपल्टै रक्षा मन्त्री जनरल जेम्स म्याटिसको राजीनामाको खबर बाहिर आएको हो।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2CqH5cd
via IFTTT

No comments:

Post a Comment